थाहा नगरपालिका वडा नम्बर ८ का एक किशोर लागू औषध चरेशसहित पक्राउ परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित पक्राउ परेका हुन् ।

४ फागुन बिहान प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना ८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।

पालिका प्रेस
थप जानकारी