समाजवादी शिक्षकहरुको अन्तर्राष्ट्रिय संगठन WFTU-FISE नेपाल च्याप्टरको नेपाल अध्यक्षमा अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानोभाइ कार्की चयन भएका छन् ।

थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत रहेका कार्की उक्त संगठनको नेपाल अध्यक्षमा चयन भएका हुन्र । बामपंथी बिचारधाराका शिक्षक संगठनहरुको अन्तर्राष्ट्रिय संगठनको नेपाल च्याप्टरमा सहभागी हुने संस्थामा अखिल नेपाल शिक्षक संघ ,एकीकृत अखिल नेपाल नेपाल शिक्षक संगठन ,अखिल नेपाल शिक्षक सङठन ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन ,लगायतका संघसंगठन रहेको छ।शिक्षकहरुको हरेक संगठनबाट अध्यक्ष -१, महासचिव -१ र महिला प्रतिनिधि -१ गरि राष्ट्रिय समिती बन्ने विधि रहेको छ ।

अहिलेकोWFTU ( FISE chapter Nepal ) संस्थापक समिति हो।

पालिका प्रेस
थप जानकारी