बर्दियाको ठाकुरबाबा नगरपालिकाको दशौं नगरसभा अधिवेशन भएको छ ।

पालिकामा २३ माघमा सभा भएको हो । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा उपप्रमुख कृष्णा कुश्मा थारुको विशेष उपस्थिती रहेको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, नगरसभाका सदस्य एवं ठाकुरबाबा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको चक्रपाणी आचार्यले पालिका प्रेसलाई जानकारी दिए ।

 

पालिका प्रेस
थप जानकारी