मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ८३.९७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । पालिकाले चालुतर्फ ८७.३९ प्रतिशत र पुँजीगत तर्फ ७६.४८ प्रतिशत वित्तीय प्रगती हासिल गरेको लेखा अधिकृत युवराज सुवेदीले बताए ।

बकैया गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ का लागि चालुतर्फ ३९ करोड १९ लाख ५५९ रुपैया विनियोजन गरेको थियो भने पुँजीगत तर्फ १९ करोड ५९ लाख ८५ हजार ५ सय ४४ रुपियाँ बजेट विनियोजन भएको थियो ।

पालिका प्रेस
थप जानकारी