मकवानपुरको भीमफेदी गाउँपालिकाको सभाहलमा ११ कार्तिकमा जलस्रोतको रोयल्टीको सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, मनहरी गाउँपालिका तथा थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्