सर्लाही जिल्लाको पर्सा गाउँँपालिकाले जनताको आवश्यकता र माग अनुसार जलवायु उत्थानशील खानेपानी रणनीति बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले जलवायु उत्थान खानेपानी रणनीति २०७८–८७ पारित गरेको छ ।

१० वर्षे रणनीति रहेको यो योजना गाउँपालिकाको खानेपानीमा महत्वपूर्ण रहेको गाउँपालिकाले जनाएको छ । यो योजना सम्पनन भएपछि गाउँपालिकामा रहेको खानेपानी समस्या केही सहज हुने गाउँपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी