मकवानपुर थाहानगरमा क्रियाशील पालुङ्ग जेसीजको आयोजना तथा लियो क्लब अफ पिस थाहा, लियो क्लब अफ पिस थाहा र थाहा नगरपालिकाको सहयोगमा रक्तदान कार्यक्रम हुने भएको छ ।
यहि १५ जेठमा हुने रक्तदान कार्यक्रम पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको सभाहल थानाबजारमा बिहान १० बजेदेखि शुरु हुने पालुङ्ग जेसिज बर्ष २०२२ का महासचिव निरज रायमाझीले जानकारी दिए ।
रक्तदान कार्यक्रममा रक्तदान गरि सहयोग गरिदिन आम रक्तदाताहरुलाई पालुङ्ग जेसिजले अनुरोध गरेको छ ।
सूचनाः




















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्