मकवानपुरको थाहा नगरपालिकाका विद्यालयहरुमा चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यपुस्तक पढाइ हुने भएको छ ।

थाहानगरका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढाइ शुरु गरिने शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले जानकारी दिए ।

स्थानीय पाठ्यपुस्तक छपाइ भएर नगरकार्यपालिकाको कार्यालयमा आइसकेको र अहिले गुणस्तर परीक्षणमा रहेको जानकारी दिँदै उनले तुरुन्त विद्यालयसम्म पु¥याइने जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी