मकवानपुर थाहा नगरपाकिालाई बागमती प्रदेश सरकारबाट ११ करोड २९ लाख ३८ हजार रुपियाँ बजेट विनियोजन भएको छ । बागमती प्रदेश सरकारले १ असारमा प्रदेश संसदमा पेश गरेको अन्तरसरकारी वित्तिय हस्तान्तरण अन्तर्गतको बजेट सथाहानगरले बजेट पाएको हो ।

प्रदेश सरकारले थाहानगरलाई वित्तिय हस्तान्तरणतर्फ १ करोड २६ लाख ८२ हजार, सशर्त ६ करोड २५ लाख ५४ हजार, विशेष अनुदान ६० लाख र समपुरक अनुदान ४० लाख विनियोजन भएको छ । प्राप्त बजेटमा ७ करोड ६७ लाख ३६ हजार चालु र ४ करोड ४५ लाख पुँजीगत बजेट रहेको छ ।

हेर्नुहोस् कुन पालिकाले कति पाए बजेट ?

पालिका प्रेस
थप जानकारी