आग्रा ! यस ठाउँको नाम लिने वित्तिकै मानिसहरु भारतको आग्रा सम्झन्छन् । तर नेपालको आग्रा मकवानपुरकै थाहा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्छ । आग्राको ७ नम्बर वडामा पर्यटकलाई लोभ्याउने उनिउँ चौरले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।

फुटबल मैदानभन्दा ठुलो चौरको बिचमा बसेर निलो आकाश र लुकामारी गर्दै गरेका बादलका फुर्काहरु हेर्दै आनन्द लिनुको मजा नै बेग्लै हुन्छ, उनिउँ चौरमा । टाढाबाट झट्ट हेर्दा हरियो तन्ना सुकाए झैं देखिने यो चौरमा पर्यटकहरु पुगेपछि निकै मोहित हुन्छन् ।

हेर्नुहोस् फोटोहरुः

गणेश विष्ट
थप जानकारी