लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशित गरेको छ ।

सर्वोच्च अदालतको गत १२ माघको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै १६ माघमा सबै नतिजा सार्वजनिक गरेको हो ।

पालिका प्रेस
थप जानकारी