बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड पारित भएको छ ।
बागमती प्रदेश सरकारले १ असोजमा मापदण्ड पारित गरेसँगै प्रदेश अन्तर्गतका स्थानीय तहको कर्मचारी सरुवाका लागि सहज भएको छ ।
बागमती प्रदेशमा १३ जिल्लामा १ सय १९ स्थानीय तह छन् ।
पढ्नुहोस पूर्णपाठः
















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्