
प्रेस चौतारी नेपाल मकवानपुरको नवाैं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेसनको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो । प्रेस चौतारी मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सरिता दाहाल सर्वसम्मत चयन भएकी हुन् ।
यस्तै, उपाध्यक्षमा खुलातर्फ शिव चौलागाईँ र महिलातर्फ प्रतिक्षा न्यौपाने चयन भएका छन् भने सचिवमा नविन तिमल्सिना, सह–सचिवमा सुमन दाहाल , समावेशी सह–सचिवमा मनिल महत्तो र कोषाध्यक्षमा अशोक बजागाईँ चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः सानुमाया गुरुङ (निशा), सरोज पौडेल, संजिव सुनुवार, रामकुमार दानी, सुरेश गुरुङ र स्मिता अर्याल चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्