धादिङको धुनिवेशी नगरपालिकामा भुमिहिनलाई लालपूर्जा वितरण गरिएको छ ।

नगरपालिकाको वडा नं. ५ का १५ जना भुमिहिन तथा कमैयाले जग्गा प्राप्त गरेका हुन् ।

एक कार्यक्रमका विच बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलद्धारादलित, भुमिहिन तथा कमैयालाई जग्गा उपलब्ध गराई लालपूर्जा वितरण गरिएको धुनिवेशी ५ का वडाध्यक्ष कृष्ण कुमार रेग्मीले बताए । कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी