मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीबाट गाई काटेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा कुमार रुम्बा र राजु स्याङतान छन् ।

थप विवरण आउन बाँकी छ ।

पालिका प्रेस
थप जानकारी