मकवानपुर थाहा नगरपालिकामा क्रियाशील थाहानगर उद्योग वाणिज्य संघलाई १० लाख रुपियाँ बजेट परेको छ ।

बागमती प्रदेश सरकारले १ असारमा  आर्थिक वर्ष २०७९/०८० का लागि भएको आफ्नो बजेट बक्तव्य मार्फत थाहानगर उद्योग वाणिज्य संघको पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको हो ।

उत्तरी मकवानपुरमा थाहानगर उद्योग वाणिज्य संघ व्यवसायिक हित तथा सचेतनाका लागि क्रियायाशील संस्था हो ।

यो पनि पढ्नुहोस्:  थाहानगरमा बागमती प्रदेश सरकारका ८४ योजना (कुन वडामा कति योजना हेर्नुहोस् बजेटसहित)

पालिका प्रेस
थप जानकारी