बागमती प्रदेशका विभिन्न विषयगत मन्त्रालयहरुबाट मकवानपुर थाहा नगरपालिका क्षेत्रका लागि ८४ वटा योजना संचालन हुने भएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा प्रदेशका मन्त्रालय/निकायहरु मार्फत योजनाहरु संचालन हुने भएका छन् ।

थाहा नगरपालिका क्षेत्रमा संचालन हुने योजनाहरुका लागि ४४ करोड २५ लाख रुपियाँ बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशले जनाएको छ । थाहानगरमा सबैभन्दा कम थाहा–५ मा एउटा योजना र सबैभन्दा बढि वडा नम्बर १२ मा १७ वटा योजनाको लागि बजेट विनियोजन भएको छ ।

हेर्नुहोस् कुन वडामा कति बजेट ?

दिनेश दर्पण
थप जानकारी