मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको प्रसिद्ध गोरखनाथ मन्दिरका लागि १० लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

बागमती प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष २०७९/०८० का लागि भएको आफ्नो बजेट बक्तव्य मार्फत उक्त मन्दिरको पूर्वाधार निर्माण गर्नका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको हो ।

यो पनि पढ्नुहोस्:  थाहानगरमा बागमती प्रदेश सरकारका ८४ योजना (कुन वडामा कति योजना हेर्नुहोस् बजेटसहित)

पालिका प्रेस
थप जानकारी