नेकपा (माओवादी केन्द्र)ले दुई महिना चुनावी मैदानमा खटिने गरी वागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ ।  १२ भाद्रमा वागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।

कुन क्षेत्रका चुनावी कमाण्डर को ?

  • काठमाडौं १– अनिल शर्मा
  • काठमाडौं २– मा कुमार पौडेल
  • काठमाडौं ३– मा बद्री बजगाईं
  • काठमाडौं ४–गोविन्द बटाला
  • काठमाडौं ५– कल्पना शर्मा
  • काठमाडौं ६– हिमाल शर्मा
  • काठमाडौं ७– रामबाबु फुयाँल
  • काठमाडौं ८– सरिता श्रेष्ठ
  • काठमाडौं ९– शंकर दुलाल
  • काठमाडौं १०– अञ्जना विशंखे
  • ललितपुर १–गंगा पराजुली
  • ललितपुर २–उर्मिला लामा
  • ललितपुर ३–हरि दाहाल, पद्मा राई
  • भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
  • भक्तपुर २–दिलीप प्रजापती
  • चितवन १– कञ्चन खनाल
  • चितवन २–घनश्याम दाहाल
  • चितवन ३–रेणु दाहाल
  • मकवानपुर १– विजय गौतम
  • मकवानपुर २–कुमारी मोक्तान
  • नुवाकोट १–हितबहादुर तामाङ
  • नुवाकोट २–विमला सुवेदी
  • काभ्रेपलाञ्चोक सूर्यमान दोङ र रुकु चौलागाई,
  • सिन्धुपाल्चोक माधव सापकोटा र शरद दुलाल
  • धादिङ शालिकराम जम्कट्टेल
  • दोलखा देवी खड्का
  • रामेछाप श्यामकुमार श्रेष्ठ
  • सिन्धुली दीर्घराज श्रेष्ठ र वसन्त माझी
पालिका प्रेस
थप जानकारी