थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालुङ जेसिज सभाहलमा १० असारमा भएका १३ औं नगरसभामा नगर प्रमुख विष्णु बहादुर विष्टले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

विभिन्न विषयगत क्षेत्रलाई समेटेर प्रमुख विष्टले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठः