यस वर्षको २०औं राष्ट्रिय धान दिवस यही १५ असारमा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाइँदैछ । धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि विशिष्ट महत्वको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भन्ने गरिन्छ । यसै दिनलाई दही–चिउरा खाने दिनको रूपमा समेत लिइन्छ ।

नेपालीको प्रमुख खाद्यान्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग पनि जोडिएको छ । नेपाल मात्र होइन विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो ।

हेर्नुहोस् मकवानपुरको थाहा नगरपालिका क्षेत्रका विभिन्न फाँटमा गरिएको रोपाई सम्बन्धी फोटोहरु:

गणेश विष्ट
थप जानकारी