नेपाल सरकारले २० औ निजामती सेवा दिवश मनाउदै गर्दा देशका ७५३ वटै स्थानीय तहका कर्मचारीहरुले देशव्यापी रुपमा हातमा कालो पट्टी बाधी बिरोध गर्नुका साथै दिवशलाई बहिस्कार गरेका छन ।

आफुहरुलाई निजामती सेवाको परिभाषा भित्र नसमेटी राज्यले विभेद गरेको र आउदै गरेको निजामती सेवा ऐनमा समेत स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवा भित्र नसमेटेकोले निजामती सेवा दिवश बहिस्कार गरेको पालिकामा कार्यरत कर्मचारीहरुले जनाएका छन् ।

कार्यालयमै बसेर उनीहरुले विरोध गरेका छन् ।  पालिका प्रेसलाई २२ भाद्र बेलुकी ९ बजेसम्म प्राप्त फोटोहरु हामीले यहाँ प्हेरस्नतुत गरेका छाैं ।  हामीलाई फोटो पठाएर सहयोग गर्ने सबै पालिका र पालिकामा कार्यरत कर्मचारीहरुमा आभार व्यक्त गर्दछौं । हामी तपाईहरुसंग निरन्तर यहकार्य गर्न तत्पर छौं ।

हेर्नुहोस फोटोहरुः

 

 

 

 

 

पालिका प्रेस
थप जानकारी