राष्ट्रिय कर दिवस, २०८० को अवसरमा थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । हेटौंडामा एक समारोहकाबीच सहकारी संस्थालाई सम्मान गरिएको हो ।

सहकारी संस्थाले आर्थिक बर्ष २०७८, ०७९ मा आन्तरिक राजस्व कार्यालय हेटौंडा कार्यक्षेत्र अन्तर्गत बित्तीय क्षेत्रमा सबै भन्दा बढी आयकर दाखिला गरेको भन्दै राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मानित गरेको संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझीले जानकारी दिए । राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित हुने पालुङ बहुउद्देश्यीय सहकारी थाहानगरकै एक मात्र हो ।

पालिका प्रेस
थप जानकारी