काठमाडौं ।  ३४ जना अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो ।

notice 11705645157.PNG

notice 21705645222.PNG

notice 31705645280.PNG