मकवानपुर थाहा नगरपालिकाको गरिब परिवारको सूची सार्वजनिक गरिएको छ । थाहा नगरपालिकाले आफ्नो वेवसभइट मार्फत विवरण सार्वजनिक गरेको हो

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमको तथ्याङ्क विश्र्लेशण गरी नगरपालिकाकलाई प्राप्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

पालिकाले यसअघि गरिब परिवारको प्रारम्भिक सूची प्रकाशन गरिसकेको छ । नगरपालिकाले गरिब परिवारलाई उपलब्ध गराउने सेवा यसै परिचयपत्रको आधारमा उपलब्ध गराइने थाहा नगरपालिकाले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले थाहा नगरको ८ सय २३ परिवारलाई गरिबको सुूचीमा राखेको छ ।

हेर्नुहोस् नामावलीहरु:

 

पालिका प्रेस
थप जानकारी