नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ कार्तिकमा नेकमा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल थाहानगर कमिटी मकवानपुरको दोस्रो अधिवेशन उद्घाटन गरेका छन् ।
चित्लाङ चन्द्रागिरी हुँदै थाहानगर आएका प्रचण्डले एक समारोहकाबीच अधिवेशनको उद्घाटन गरेका हुन् । उनले यहाँँको विकास निर्माणका साथै सुशासनका सम्बन्धमा केन्द्रित भएर सम्बोधन गरेका थिए । प्रचण्डको स्वागतका लागि नागरिकहरु फल माला लिएर बसेका थिए भने स्थानीय बाजागाजासहित उनलाई थाहानगर स्वागत गरिएको थियो ।
हेर्नुहोस् फोटोफिचरः









































































श्रीकृष्ण श्रेष्ठ 
















प्रतिक्रिया दिनुहोस्