न्याय सेवा आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे २ सय कर्मचारीको सरुवा गरेको छ ।
आज बसेको न्याय सेवा आयोगको बैठकले न्याय सेवाका दुई सचिव, नौ जना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्