मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमाजेसिबी दुर्घटना भएको छ ।
वडा नम्बर ३ को ठुल्टार-दम्की सडकको साइडमा पार्किङ्ग गरी राखेको जेसिबी दुर्घटना भएको हो । मेसिन करिब २५० मिटर तल पुगेको छ।
फोटोः इन्द्रसरोवर टाइम्स
प्रतिक्रिया दिनुहोस्