पाँच जना प्रमुख प्रशासकीय अधिकृतसहित १० जना उपसचिवको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार दुल्लु, ठुली भेरी, चन्द्रपुर, जनकपुरधाम तथा टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न मन्त्रालयमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
बग्रेल्ती मनलाग्दी सरुवा रोकिए पनि कार्यालय समयमै कर्मचारी सरुवाको प्रक्रिया टुङ्ग्याउन भने मन्त्रालयले अझै सकेको छैन, सरुवाका लागि रातै पर्नु पर्ने अवस्था अहिले पनि कायमै देखिन्छ ।


















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्