सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत पाँच सय दुई जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले आइतबार ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवा गरेको हो। यसअघि गत मङ्सिर २१ मा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको मन्त्रालयले पुस ७ मा थप दुई सय ३२ जनाको सरुवा गरेसँगै अर्को व्यवस्था नभएसम्मका लागि भन्दै सरुवा स्थगित गर्ने निर्णयसमेत गरेको थियो ।
‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार सरुवा गरेको जनाएको मन्त्रालयले दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको जनाएको छ ।
हेर्नुहोस् सूची :

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्