मकवानपुर थाहा नगरपालिकाबाट बाहिर जाने तरकारी व्यवसाय कर उठाउन शिलबन्दी बोलपत्र आव्हान भएको छ । २०७९ वैशाखदेखि २०७९ चैत्र मसान्तसम्मको लागि बोलपत्रबाट ठेक्का आव्हान भएको हो ।

थाहा नगरपालिकाले २४ फागुनमै सूचना प्रकाशन गरी ईजाजत प्राप्त इच्छुक फर्म, कम्पनी वा संस्थाहरुबाट रितपूर्वकको शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरीएको छ ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी