थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीले टिकट पाएका छन् ।

सत्ता गठबन्धन अन्तर्गत उपमेयरको भाग पाएका काँग्रेसले गोपालीलाई टिकट दिएको हो । लामो समय नेपाली काँग्रेस पार्टीमा क्रियाशील गोपाली युवा व्यवसायी हुन् । उनी विभिन्न साामजिक क्षेत्रमा समेत क्रियाशील छन् ।

 

पालिका प्रेस
थप जानकारी