थाहा नगरपालिकाका नगर प्रमुख लवशेर बिष्टले राजीनामा दिएका छन् । २२ वैशाख दिउँसो नगर प्रमुख बिष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजीनामा दिएका हुन् ।
स्थानीय तह सदस्य निर्वाचन नजिकीदै गर्दा व्यक्तिगत व्यस्थता जनाउँदै राजिनामा दिएको नगरप्रमुख बिष्टले बताएका छन् ।
‘दल छोडी पद, पद छोडी दल’ भन्ने थाहा आन्न्दोलनका प्रणेता रुपचन्द्र विष्टको भनाइलाई सार्थकता दिदै विष्टले राजिनामा दिएको प्रतिक्रिया दिए ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्