आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले स्थानीय तहहरुका लागि दिने बजेट सार्वजनिक गरेको छ । १५ जेठमा सरकारले वार्षिक बजेट भाषण मार्फत सार्वजनिक गरेको हो ।
यस अन्तर्गत आगामी आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।
समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।
मकवानपुरका स्थानीय तहले पाएको बजेट यस्तो छः

कुन स्थानीय तहले कति पाए बजेट ? सूची हेर्नुस्

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्