बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट बक्तवय मार्फत हरेक वडामा कृषि प्राविधिकसहित ‘एक वडा, एक पशु क्लिनिक’ कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।

गत आर्थिक वर्षमा पनि घोषणा भएको कार्यक्रमलाई आगामि आर्थिक वर्षका लागि भने आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटसहित वक्तव्यमा ल्याएका हुन् ।

बागमती प्रदेशका यस कार्यक्रमका लागि १८ करोड २७ लाख रुपियाँ विनियोजन भएको वजेट वक्तवयमा उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी