मकवानपुर थाहा नगरपालिकाले १० असारमा हुने एघारौ नभरसभामा नीति तथा कार्यक्रमसहित बजेट समेत ल्याउने भएको छ ।

कतिपय स्थानीय तहहरुले नीति तथा कार्यक्रमहरु मात्र ल्याउने पालिका सभाको कार्य सूची रहे पनि थाहा नगरपालिकाले बजेट समेत ल्याउने जनायएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाको बजेटको आकार १ अर्ब बढिको रहने बुझिएको छ ।

थाहा नगरपालिकाले १० असार विहान ११ बजे पालुङ जेसीज सभाहलमा नगरसभा आव्हान गरेको छ ।

दिनेश दर्पण
थप जानकारी