मकवानपुरको राक्सिराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम पारित भएको छ । गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले १० असारमा आयोजित गाउँसभाको १२औं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको १२ गाउँसभामा उपाध्यक्ष थिङले समग्र राक्सिराङ्ग बासीको जीवन स्तर सुधार हुने नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

हेर्नुहोस पूर्णपाठ