मकवानपुर इन्द्रसरोवर गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ ।

१० असारमा इन्द्रसरोवर गाउँपालिका अध्यष्क्ष देवकृष्ण पुडासैनीले पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ:

 

पालिका प्रेस
थप जानकारी