मकवानपुर थाहा नगरपालिकाले आर्थिक ऐन, २०७९ राजपत्र प्रकाशन गरेको छ ।
पालिकाले १० असारमा ११ औं नगरसभाबाट पारित आर्थिक ऐन सर्वसाधारणको जानकारीका लागि राजपत्रका प्रकाशन गरेको हो । राजपत्रमा आर्थिक वर्ष २०७९/०८० का लागि तय गरेको करको दरहरु उल्लेख गरिएका छन् ।
राजपत्रमा केही करका दरहरु परिपार्जन समेत गरिएको छ ।
हेर्नुहोस विनियोजन ऐन, २०७९/०८०

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्