मकवानपुर थाहा नगरपालिकाका किसानले लगाएको रोपेको मकै बालीमा फैजी किराको प्रकोप शुरु भएको छ ।

थाहा नगरपालिका वडा नम्बर १ को ओखरबजार नजिकैको मकै बालीमा फौजी किराले अक्रमण गरेको स्थानीय किसान कृष्णमान श्रेष्ठले बताए ।
उनले फेसबुक स्टाटसमा फोटो पोष्ट गर्दै लेखेका छन्–‘फेरि उहीँ समस्या। थाहानगरमा फौजी किराको प्रकोप बढ्यो । यति अग्लो बोटमा कसरी नियन्त्रण गर्न सकिन्छ ?’

पालिका प्रेस
थप जानकारी