आर्थिक वर्ष २०७७/०७८ को मकवानपुरको दश स्थानीय तहको बेरुजु ६६ करोड ८६ लाख ६९ हजार औल्याइएको छ ।

महालेखा परीक्षकको कार्यालयले २९ असारमा सार्वजनिक गरेको ५९ औं प्रतिवेदनमा यस्तो उल्लेख भएको हो । यो बेरुजू रकम आर्थिक वर्ष २०७६/०७७ मा ५७ करोड ७३ लाख ८२ हजार रुपियाँ थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा पालिकाको सबैभन्दा कम बकैयाको १.०२ प्रतिशत र सबै भन्दा बढि मनहरी गाउँपालिकाको १०.२५ प्रतिशत बेरुजू रहेको छ ।

हेर्नुहोस् तुलनात्मक तालिकाः

दिनेश दर्पण
थप जानकारी