मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १०मा किसानहरुले गरेको टनेलमा आधारित खेती ।

टनेलका साथै मल्चिङ प्लाष्टिकको समेत प्रयोग गरेर खेती गर्दा उत्पादनमा समेत वृद्धि भएको छ । थाहा नगरपालिकाले टनेल तथा मल्चिङ प्लाष्टिकमा अनुदान समेत दिदै आएको छ भने १२ वडा मध्ये ६ वटामा कृषि र ६ वटामा पशु प्राविधिक समेत राख्ने योजना अनुसार काम गरिरहेको छ ।

फोटो सौजन्य: हरि मगर, विसिङ्खेल

पालिका प्रेस
थप जानकारी