मकवानपुर थाहा नगरपालिकाको बेरुजू ७ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखारीक्षण प्रतिवेदनमा थाहानगरको बेरुजु ७ करोड १३ लाख ६९ हजार पुगेको हो ।
थाहा नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ सम्म कुल ८८ लाख ४४ हजार रुपियाँ मात्र बेरुजु रहेकोमा ७ गुणा बढेको हो । थाहाको आर्थिक वर्ष २०७७/०७८ मा मात्र ६ करोड २५ लाख २५ हजार बेरुजु कायम भएको छ ।
लेखा परीक्षण प्रतिवेदन अनुसार अब थाहा नगरपालिकाको कुल बेरुजु ७ करोड १३ लाख ६९ हजार पुगेको हो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्