मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले ठेक्का मार्फत काम दिएका चार कम्पनिले काम सक्नुपर्ने अवधि सम्म केहीले कामै सुरु नगरेको र केही कम्पनिले पाँच प्रतिशत मात्र काम गरेकाले पेस्की लिएका रकम असुल गर्नुपर्ने भएको छ ।

महालेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनिबाट सरकारी सरह रकम असुल गर्न सुझाब दिएको हो । बिभीन्न चार वटा कम्पनिबाट कुल १५ लाख १७ हजार ६ सय ९६ रुपैयाँ असुल गर्न सुझाव दिइएको हो । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन यस्तो छ ।

 

पालिका प्रेस
थप जानकारी