

मकवानपुर थाहा नगरपालिकाले दुईजना कर्मचारी माग गरेको छ । १५ माघमा सूचना प्रकाशित गरी कृषि र पशु शाखाका लागि कर्मचारी माग गरेको हो ।
कृषि स्नातक अन्तर्गत संघीय सशर्त बजेटबाट तलब भत्ता भुक्तानी गर्ने गरी अधिृकतस्तर छैठौं तहका लागि कर्मचारी माग गरेको हो ।
हेर्नुहोस् विज्ञापनः
प्रतिक्रिया दिनुहोस्