सरकारले २५ जना सह–सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले सह-सचिव सरुवाको निर्णय गरेको हो ।
संघीय मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत रहेका २५ जना सहसचिवमध्ये २१ जनालाई प्रदेश सरकारका मन्त्रालयका सचिवको भूमिकामा र बाँकी ४ जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सह–सचिव नै रहनेगरी सरुवा गरिएको छ ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्