काठमाडौं बाट करिब ३० किलोमिटरमा रहेको मकवानपुर स्तिथ मार्खुमा  अवस्थित कुलेखानी ड्यामसाईड होटलआन्तरिक तथा बाह पर्यटकको प्रमुख रोजाईमा परेको छ । यहाँको प्राकृतिक सौन्दर्य , शान्तवातावरण, मनमोहक द्रीश्यले पर्यटकलाई मनमोहित पार्दछ।

कुलेखानी ड्यामसाईड  होटलमा आउने पर्यटक हरुले रमणिय तालको द्रिश्यावलोकन गर्दै उक्त तालमा बोटिङको आनन्द ,जिप लाईनको अनुभव लिनुका साथै मोहीनी झर्ना , चित्लाङको एतिहसिक ठाउँ, सिम भञ्ज्याङ, दामन, पालुङ  जस्ता पर्यटकिय गन्व्यहरुलाई समेत अवलोकन गर्नुका साथै त्यहाको आनन्द लिन सकिन्छ।

ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै दक्ष तथा अनुभवि सेफहरु द्वारा गुणस्तरिय खानाहरु पस्कनुका साथै कस्टमर सर्भिसलाई  बिशेष ध्यानमा राख्दै  यहाँ  स्थानीय माछाको परिकार,  लोकल कुखुरा, कालिज ट्राउट माछा बदेलका परिकारहरु ग्रहकका चाहाना अनुरुप तयार पारिन्छ भने रात्रीकालिन समयमा CAMP FIRE ,LIVE BBQ,LIVE MUSIC,  गर्दै जहा इनडोर डाइनिङ् हल बार र रेस्टुरेन्ट सुबिधाहरु उपलब्ध छन् ।

कुलेखानीको पर्यटन प्रबर्धन र गाउँमै रोजगारी श्रीजना गरौ भन्ने अठोटका साथ तीन  बर्ष अगाडि  सुरु गरेको कुलेखानी ड्यामसाईड  होटल जहां अतिथी सत्कारका निमित्त  FAMILY SUIT ROOM, COUPLE ROOM र TRIPLE  SHARING मा बस्ने व्यवस्था हुनुका साथै आउट डोर टेन्ट , Ac / Non Ac सहित २४ रुमहरु रहेका छन। उक्त रिसोर्टमा योग ध्यान मेडिटेसन , हाइकिङ्,पिकनिक तथा बिभीन्न कार्यक्रमहरु गर्न र गराउन सकिने ब्यवस्था रहेको छ उक्त होटलमा पर्याप्त पार्किङको उचित व्यवस्थापन रहेको छ, भने होटलमा हाल २ दर्जन भन्दा बढीले रोजगारी पाएको उक्त होटलका संचालक हिरा गोपालीले वताए ।

पालिका प्रेस
थप जानकारी