पर्यटकीय थाहानगरमा पहिलोपटक विद्युुतीय सवारी चार्ज स्टेसन राखिएको छ । थाहा नगरपालिका–४ स्थित सहारा रिसोर्टमा चार्ज स्टेसन राखिएको सहारा रिसोर्टका सञ्चालक राजाराम कार्कीले जानकारी दिए ।

१५ भदौबाट शुरु गरिएको स्टेसनमा सबै प्रकारका विद्युुतीय सवारी चार्ज गर्न सकिने कार्कीले जानकारी दिए ।पर्यटकीय क्षेत्रमा विद्युुतीय चार्जिङ स्टेसन नहुँदा पर्यटन व्यवसायमा प्रभाव पर्दै आएको थियो । काठमाडौँबाट ७५ किलोमिटर टाढा पर्ने दामन क्षेत्रमा विद्युुतीय चार्जको सुविधा नहुँदा विद्युुतीय सवारी भएका पर्यटकहरु आउन समस्या हुँदै आएको थियो ।

पालिका प्रेस
थप जानकारी