मकवानपुर थाहा नगरपालिकाले पालिका अन्तर्गतका कृषकहरुको बैठक स्थागित गरेको छ ।
विश्वभर फैलँदै गरेको कोभिड–१९ को तेस्रो भेरियन्टका कारण संक्रमण जोखिम भएकोले बैठक स्थगित गरिएको थाहा नगरपालिका कृषि विकास शाखाले जानाएको छ । शाखाले प्रत्येक महिनाको १० गते बैठक आयोजना गर्दै आएको थियो ।
अवस्था सामान्य भएपछि बैठकलाई पिनरन्तरता दिइने शाखा प्रमुख संजय तिवारीले बताए ।






























































प्रतिक्रिया दिनुहोस्