भिमफेदी गाउँपालिकाको बसिफाँटमा बज्रगु्ररु पद्मसम्भव (रिम्पोछे) को मूर्तिक प्रतिथापन गरिएको छ । भिमफेदीको वडा नम्बर ९ मा पर्ने बसिफाँट गुम्बा परिसरमा मूर्ति स्थापना गरी बौद्ध परम्परा अनुसार राभ्ने पुजा गरिएको छ ।
स्थापना गरिएको मूर्ति दक्षिण भारत मैसुर नामड्रोलिङ गुम्बाका महामहिम ड्रुब्वाङ पेमा नोर्बु रिन्पोछेका चित्त पुत्र परम पुज्यनिय छ्योग्ट्रुल ग्याङखाङ रिन्पोछेद्वारा स्थापना गरिएको हो।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्